नागरिक रैबार/बाजुरा १८जेठ। राष्ट्रपति विद्यादेवि भण्डारी भ्रमणको सिलसिलामा बाजुरा आइपुग्नु भएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रम अनुसार उहाँ बाजुरा आईपुग्नु भएको हो ।
बुधबार ७ः३४ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत बाजुरा आइपुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिएका छन् ।
प्रजिअ अधिकारीका अुनशार उहाँ नेपाली सेनाको बाजुरास्थित दुर्गा भञ्जन गुल्ममा आउनु भएको हो । पर्यटकीस्थल बडीमालिका अवलोकन र दशर्न गरेर फर्किने जानकारी दिनुभयो ।
फेसबुक प्रतिक्रियाहरु