होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार
समाचार

गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार

  • नागरिक रैबार
गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्रीको कार्यभार प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेको समयमा उनले सम्हाल्दै आएको दैनिक जिम्मेवारीको कार्यभार गृहमन्त्री खाँणलाई सुम्पिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई जिम्मेवारी दिइएको हो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले उहाँको अनपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजनिम सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युले सम्हाल्ने गरी तोक्नु भएको छ’ राष्ट्रपति कार्यलयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन

प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै