होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु
प्रदेश ७

डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

धनगढी : डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ। बिहीबार केआईसिंह गाउँपालिका-४ कारीगाउँका १३ वर्षीय दिनेश विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए। नजिकैको अस्पतालमा उपचारका लागि लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै