होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवासमक्ष राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश
समाचार

प्रधानमन्त्री देउवासमक्ष राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रधानमन्त्री देउवासमक्ष राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, १८ माघः प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आज (मङ्गलबार) प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले प्रधानमन्त्री देउवालाई बालुवाटारमा राष्ट्रिय सूचना आयोगको आव २०७७-७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै