होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड
समाचार

ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

  • नागरिक रैबार
ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् ।

‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ शनिबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्ड भने, ‘आज तपाईहरुले सडकमा पनि केपी ओली एक तिहाई नै हो भन्ने सावित गरिदिनुभयो ।’

जुर्मुराएको सुदूरपश्चिमले तानाशाहविरुद्ध झुक्दै नझुक्ने सन्दशे दिएको समेत उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार