होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • प्रचण्डले भने–केपी ओलीलाई फुच्चे बनाएकोमा धन्यवाद
प्रदेश ७

प्रचण्डले भने–केपी ओलीलाई फुच्चे बनाएकोमा धन्यवाद

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रचण्डले भने–केपी ओलीलाई फुच्चे बनाएकोमा धन्यवाद

धनगढीः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई फुच्चे बनाईदिएकोमा धन्यवाद दिएका छन्।

धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले त्यहाँ सहभागीलाई उनले विशाल उपस्थिती जनाएर ओलीलाई फुच्चे बनाइदिएको भन्दै धन्यवाद दिएका हुन्।

उनले ओलीले धनगढीमा आयोजना गरेको भेलापछि फुर्ति बढेपनि अहिले उनको घमण्ड तोडिएको दाबी गरे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै