होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा
समाचार

काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् ।उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो ।

परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ ।

काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जना भने आउँदैछन् । बाँकीको उद्धारको लागि विभिन्न मुलुकसँग समन्वय भइरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै