होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुगु घर भएका एकजनाकाे बाजुरा अस्पतालमा मृत्यु
समाचार

मुगु घर भएका एकजनाकाे बाजुरा अस्पतालमा मृत्यु

  • नागरिक रैबार
मुगु घर भएका एकजनाकाे बाजुरा अस्पतालमा मृत्यु

नागरिक रैबार/ बाजुरा ११ कार्तिक ।मुगु जिल्ला घर भएका एक जनाकाे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा बुधबार राती मृत्यु भएको छ ।  मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–१० ह्याङ्लुका २१ वर्षीय उमेश विक रहेका छन् । मृतक विकको दुबै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपणमा गर्न चितवन मेडिकल कलेज लगिएको थियाे । त्यहाँ मृगौला प्रत्यारोपण गर्न लाखाै रकम लाग्ने जनाएपछि उनकाे आर्थिक अभाव भएपछि उपचार नगरि घरमा ल्याउने क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन् ।  मृतक विककाे आजै जिल्ला अस्पतालमा पाेष्टमार्टम गरेर बाउली खाेलामा दाहसंस्कार गरिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार