होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जातै ‘माओबादी’ हो कहाँ एमाले हुँनुः नेता मिलन
समाचार

जातै ‘माओबादी’ हो कहाँ एमाले हुँनुः नेता मिलन

  • नागरिक रैबार
जातै ‘माओबादी’ हो कहाँ एमाले हुँनुः नेता मिलन

नागरिक रैबार/बाजुरा १४ असार। नेकपा माओबादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्यूष्ट पार्टी (नेकपा) दुई बर्षको सामुहीक यात्रा पछि पुर्बवत अवस्थामा फर्कीदा बाजुरा जिल्लाका नेता तथा कार्यक्रताहरु पनि केही एमालेमा गएको हल्ला थियो ।

तर एमाले भएका भनिएका नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य मनलाल खत्री मिलनले भने आफु एमालेमा नगएको बताएका छन् ।मिलनले आफ्नै शब्दमा भनेः–‘हामी बाहुन क्षेत्री ब्रामण हैनौं हाम्रो जातनै माओबादी हो । कसरी एमाले हुँन सक्छौं त्यो कुरा कल्पना पनि गर्न सकीन्न ।,केही समय नेकपामा बिबाद हुँदा पार्टी भित्र सल्लाह गर्न पर्छ भन्ने कुरा उठाएको हो हामी एमाले भएका हैनौं, स्वभाबिक रुपमा कम्यूनिष्ट पार्टीमा बहस छलफल हुन्छन् यसलाई नबुझ्नेहरुले अफबाह मात्रै फैलाएका हुन् ।’

उनले थपेः‘म साथीहरु संग छलफलमानै छु ।, पार्टीका साथीहरुसंग गाउँमा छलफलमा छु ।, माओबादी पार्टी कसरी बलियो बनाउँने भन्ने अभियानको थालनी गरी रहेको छु । बजारमा भन्नेहरुले के भनेका छन् थाहा छैन् । द्धन्द्धमा आमा बुवाले भनेको कुरा त मानिएन अरुका कुरा कहाँ मान्नु।, खासमा जिल्लाका एमालेका नेता संग त कुरा हुँदैन केन्द्रका केपी ओली संग आफ्नो काम छोडेर कहाँ कुरा गर्न जानु।’

विज्ञापन

अदालतको निणर्य पछि माओबादी छोडेकाहरु पछिल्लो समय पछुतोमा परेका छन् । उनिहरु माओबादीमा फर्कीने क्रम चलेको देखीन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार