होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २ घण्टा आकाशमा उडेपछि बुद्ध एयरको जहाज सफल अवतरण
समाचार

२ घण्टा आकाशमा उडेपछि बुद्ध एयरको जहाज सफल अवतरण

  • नागरिक रैबार
२ घण्टा आकाशमा उडेपछि बुद्ध एयरको जहाज सफल अवतरण

काठमाडौँः विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाण्डौमा अवतरण गरिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भर्खरै विमानको सफल अवतरण गरिएको हो।ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज २ घण्टासम्म काठमाण्डौ उपत्यकाको आकाशमै उडिरहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार