होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नारायणी नदी छेउमा खाना पकाउने, गाडीमै सुत्ने
समाचार

नारायणी नदी छेउमा खाना पकाउने, गाडीमै सुत्ने

  • नागरिक रैबार
नारायणी नदी छेउमा खाना पकाउने, गाडीमै सुत्ने

चितवन । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बारा जिल्लाबाट चितवन आएका सहभागीहरु नारायणी किनारमा बसिरहेका छन् ।

पाँचवटा गाडीमा आएका २ सय ५० प्रतिनिधि गैडाकोटको नारायणी नदी किनारामा बसिरहेका छन् । नदी छेउमै खाना पकाएका उनीहरुले आफू चढेर आएको बसमा सुत्ने बताए ।
पार्टीले सबैजनालाई खानाबस्नको व्यवस्था गर्न नसक्ने भएकाले आफ्नो व्यवस्था आफैं गरेको महाधिवेशन प्रतिनिधि सुरेश यादवले बताए ।

एमालेले भोलि शुक्रबार हुने महाधिवेशन उद्घाटन समारोहमा करिब ५ लाख जनसहभागिता जुटाउने जनाएको छ । त्यसकै लागि देशका विभिन्न स्थानबाट मानिसहरू चितवन आएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार