होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ हुने
समाचार

कञ्चनपुरमा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ हुने

  • नागरिक रैबार
कञ्चनपुरमा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ हुने

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकामा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ आयोजना हुने भएको छ। वेदकोट नगरपालिका १ हात्तिथलामा रहेको आदर्श युवा समाजले  दशैँ तथा दिपावलीको अवसरमा असोज २० गतेदेखि उक्त नगर स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो।

वेदकोट नगरपालिका १ को सहयोगमा उत्तः प्रतियोगिता सञ्चालन हुन लागेको समाजका अध्यक्ष ज्ञानेन्द्र धामीले बताए। उनले प्रतियोगितामा सहभागिता जनाउन आफ्नो टिम दर्ता गर्न अपील समेत गरेका छन्।

नगर स्तरीय क्रिकेट छनोटका लागि आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ सय रूपैयाँ र द्वितीय हुने टिमले नगद ५० हजार ५० रूपैयाँ प्राप्त गर्ने छन्।दिनेशखबर बाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार