होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीकी युवतीको करेन्ट लागेर मृत्यु
समाचार

कैलालीकी युवतीको करेन्ट लागेर मृत्यु

  • नागरिक रैबार
कैलालीकी युवतीको करेन्ट लागेर मृत्यु

कैलाली: कैलालीकी एक युवतीको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ बस्ने ४० वर्षीया सोनिया रानाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बुधबार साँझ कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित माईती घरमा मोटरको तार खुट्टामा अल्झिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार