होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यालय उद्घाटनमा मुख्यमन्त्रीको हेलिकप्टर उडान, ४० किलोको माला
समाचार

विद्यालय उद्घाटनमा मुख्यमन्त्रीको हेलिकप्टर उडान, ४० किलोको माला

  • नागरिक रैबार
विद्यालय उद्घाटनमा मुख्यमन्त्रीको हेलिकप्टर उडान, ४० किलोको माला

धनगढीः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हेलिकप्टर चढेर विद्यालय उद्घाटन गर्न डोल्पा पुगेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिका– ६ स्थित एक आवासीय विद्यालय उद्घाटन गर्न हेलिकप्टर चढेर गएका हुन्।

कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेपछि पहिलोपटक गएका मुख्यमन्त्री शाहीलाई पालिकाले चालिस किलोको माला लगाइदिएको छ। विकास निर्माणमा पछि परेको, सडक सञ्जाल नपुगेको र अभावै अभाव रहेको उक्त पालिकाले मुख्यमन्त्री शाही, मन्त्री बुढालाई चालिस किलोको मालाको भारी बोकाइ दिएको हो। पालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीका अनुसार ती मालाहरु पालिकाका कर्मचारीले स्थानीय स्रोतको प्रयोग गरी बनाएका हुन्। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार