होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकैदिन ४४ संक्रमितको मृत्यु
समाचार

एकैदिन ४४ संक्रमितको मृत्यु

  • नागरिक रैबार
एकैदिन ४४ संक्रमितको मृत्यु

काठमाडौं, ९ भदौ । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसको संक्रमणबाट ४४ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ७ सय ११ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । यसैगरी, १ हजार ७ सय ८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार