काठमाडौं : सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लागू हुनेगरी सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ।
फेसबुक प्रतिक्रियाहरु