नागरिक रैबार/बाजुरा ८ पुस। अनेरास्ववियु गौमुल गाउँ संगठन कमिटी अध्यक्षमा नरेन्द्र विक चयन भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौमुल गाउँ कमिटीको प्रथम गाउँ अधिवेशनबाट विक निर्वाचित भएका हुन् ।
निर्वाचित विकको नेतृत्वमा ३३ सदस्यीय कमिटी गठन गरिएको छ । अध्यक्षमा चयन भएको विक विद्यार्थीका सक्षम सवालमा बोल्ने व्यक्ति समेत हुन् । नेतृत्वलाई आत्मसाथ गर्दै अबबाट थप युवा तथा विद्यार्थीका हकहितमा आवाज उठाने निर्वाचित अध्यक्ष विकले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु