होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अझै चारदिन बर्षा जारी रहने, बुधबार अत्याधिक बर्षा
Breaking News

अझै चारदिन बर्षा जारी रहने, बुधबार अत्याधिक बर्षा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अझै चारदिन बर्षा जारी रहने, बुधबार अत्याधिक बर्षा

काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ । सो दिन उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

हाल मनसुनी वायु न्यूनचापीय रेखा नेपालमाभन्दा बाहिर रहेको जनाएको छ । केही दिनदेखि स्थानीय वायू सक्रिय रहेका कारणले खण्डबृष्टि हुने महाशाखाले जनाएको छ । आइतबारदेखि मंगलबार रातीसम्म सामान्य वर्षा हुनेछ । यस वर्षको मनसुनी अवधिमा सरदर औषतमा भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै