होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा विद्यार्थीहरूकाे सयुंक्त राँके जुलुस, प्रधानमन्त्रीको पुत्ला दहन
Breaking News

बाजुरामा विद्यार्थीहरूकाे सयुंक्त राँके जुलुस, प्रधानमन्त्रीको पुत्ला दहन

  • नागरिक रैबार
बाजुरामा विद्यार्थीहरूकाे सयुंक्त राँके जुलुस, प्रधानमन्त्रीको पुत्ला दहन

नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुरा जिल्लामा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी सर्मा ओलीले गरेको असम्बैधानीक कदमको बिरोधमा बाजुरा सदरमुकाम मार्तडीमा राके जुलुशु निकालेको छ । प्रधान मन्त्री केपी शर्माओलीको नागरिकता बिधायक तथा संसाद बिगठनको बिरोधमा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एमाले माधव नेपाल समुहका बिद्यार्थी संगठनहरुले बजारमा राके जुलुश निकालेको नेकपा माओबादी केन्द्र प्रदेश सदस्य कमल कुमारी शाहले बताएकी छन ।
राष्ट्रपति बिद्या भण्डारीले ल्याएको नागरिकता सम्बन्धी बिधायक सम्बन्धी बिरोधमा सयुक्त आन्दोलन गर्नुपरेको नेपाली काग्रेश महिला सघं बाजुराकी अध्यक्ष अमृता सिहंले बताएकी छ ।आन्दोलनमा नेपाली काग्रेश सर्मथक संगठनका नेपाली काग्रेस जिल्ला कमिटि सदस्य कबिता बिष्ट, नेपाल महिला संघ बाजुराकी अध्यक्ष अमृता सिहं, नेबिसघ बाजुराका उपाअध्यक्ष जनक बहादुर थापा, सुरेन्द्र नाथ, नेकपा माओबादी केन्द्र प्रदेश सदस्य कमल कुमारी शाह,वाइसियल नेपाल जिल्ला संयोजक दिलिप रोकाया अखिल क्रन्तीकारीका कार्यालय सदस्य प्रदेश (ख) संयोजक खेमराज साउद अखिल नेपाल महिला सघं क्रन्तीकारी जिल्ला अध्यक्ष जानकी रोकाया, नेकपा एमाले माधव समुहकी नेता सिता बराल थापा , दुर्गा थापा कल्पना महत लगायतका नेताहरुको सहभागितामा आन्दोलनको अगुवाइ गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै