होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको बेठक सुरु भएको छ । अहिले दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नेकपा (एमाले)ले आफ्नो विरोध कायमै राखेको छ ।
नागरिक रैबार/बाजुरा २८ चैत्र। चट्याङ लागेर बुढीगंगामा एक बालिकाको मृत्यू भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा सोही नगरपालिका १ तल्लो कुणीका बिरु सार्कीकी ९ महिनाकी छोरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधवार राति ९ बजेको समयमा चट्याङ लागेर सार्कीकी ९ महिनाकी छोरीको घटना स्थलमै मृत्यु […]
अछामः बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो। बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत […]
नागरिक रैबार/बाजुरा २७ चैत। बाजुरामा घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित बनेका महिलाहरूको पक्षमा स्थापित ‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)’ले प्रभावकारी सेवा दिइरहेको छ। पछिल्लो समय यो केन्द्र पीडितहरूको उपचार, कानुनी सहयोग र सुरक्षाका सवालमा उल्लेखनीय काम गर्न सफल भएको छ। जिल्ला अस्पताल बाजुरामा सञ्चालनमा रहेको यो केन्द्रले विशेषगरी महिलाहरूलाई लक्षित गरेर सहज सेवा प्रवाह गर्दै […]
काठमाडौं । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ । कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ । वर्षाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने छ । मौसमविद हरिप्रसाद दाहालले मंगलबार (आज) अपराह्नदेखि […]
नागरिक रैबार/बाजुरा १७ चैत। बाजुरामा प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृतिक महाेत्सव २०८१ आजबाट सूरू भएकाे छ । बडीमालिका सामुदायिक विकास समाज बाजुराकाे आयाेजना र बडीमालिका नगरपालिकाकाे प्रवर्द्धनमा उक्त महाेत्सव सूरू भएकाे हाे । कृषि जडिबुटी, उद्याेग, पर्यटन, र व्यापार, बडीमालिकाकाे समृद्धिका लागि बिकासकाे आधार भन्ने मुल नाराका साथ सूरू भएकाे महाेत्सव बाजुराका निवर्तमान प्रतिनिधि […]
काठमाडौँ । राजसंस्था पुर्नस्थापनाको माग गर्दै शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनीका घटना भएका छन् । काठमाडौं प्रहरीका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन्। घाइते अवस्थामा शिक्षण अस्पताल पुुर्याइएका काठमाडौंको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जनलाई […]
फेसबुक प्रतिक्रियाहरु