होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसपा नेता गुप्ता एमाले प्रवेश
समाचार

जसपा नेता गुप्ता एमाले प्रवेश

  • नागरिक रैबार
जसपा नेता गुप्ता एमाले प्रवेश

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचन कपिलवस्तु ३ बाट अभिषेकप्रताप साह निर्वाचित हुँदा गुप्ता दोस्रो भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै