होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु
समाचार

दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु

  • नागरिक रैबार
दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु

दार्चुला: दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –१ बलाँचका ६० वर्षीया राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो।

मंगलबार घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला बजे उनी लडेर घाइते भएकी थिइन्। घाइते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल लग्दा उनको बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार