होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • पीएसजीलाई फ्रेन्च कपको उपाधि
खेलकुद

पीएसजीलाई फ्रेन्च कपको उपाधि

  • नागरिक रैबार
पीएसजीलाई फ्रेन्च कपको उपाधि

६ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोनाकोलाई २-० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।

स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । इकार्डीले १९ औं र एमबाप्पेले ८१औं मिनेटमा गोल गरे ।

 

विज्ञापन

पीएसजीले सर्वाधिक १४ औं पटक फ्रेन्च कपको उपाधि जितेको हो । मोनाको ५ पटक यो पाधि जितेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै