होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • दिवंगत छोराको तस्बिर अगाडि प्रचण्ड भावुक बनेपछि…
समाचार

दिवंगत छोराको तस्बिर अगाडि प्रचण्ड भावुक बनेपछि…

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दिवंगत छोराको तस्बिर अगाडि प्रचण्ड भावुक बनेपछि…

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत छोरा प्रकाश दाहालप्रति श्रदाञ्जली अर्पण गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा आयोजित श्रदाञ्जली सभामा उनले दिवंगत छोराको तस्बिरमा माल्यार्पण गर्दै श्रदाञ्जली अर्पण गरेका हुन्। माल्यार्पण गर्ने क्रममा उनी भावुक बनेका थिए।

प्रचण्डसँगै छोरी गंगा दाहाल र अन्य नेता कार्यकर्ताहरुले पनि श्रदाञ्जली अर्पण गरेका थिए। युवा नेता तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते निधन भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै