होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय,सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान सङ्कट टार्ने गरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले गरेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले बताए । सो भेटवार्ताका विषयबारे जानकारी […]
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग अघि बढाएको एकताको छलफलप्रति विमति जनाएका छन् । सञ्चारमाध्यममा खनालसमेत सहमत भएको भन्दै आएका समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायले बताएअनुसार खनाल माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनकै पक्षमा छन् । ‘मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष फोन सम्पर्क […]
काठमाडौँ । केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ । गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरार अपराधी र लुटिएका हतियार नियन्त्रणमा नआएसम्म देशमा चुनाव सम्भव नहुने दाबी गरेका छन्। शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा ओलीले भने “१२ सयभन्दा बढी प्रहरीले प्रयोग गर्ने हतियार र एक लाख गोली लुटिएको छ, पाँच हजारभन्दा बढी कैदी बन्दी बाहिर छन्, यस्तो अवस्थामा चुनावको नाटक गरिँदैछ,” उनले […]
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको सिफारिसपत्र आफूले पढेको दाबी गरेका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “हामीले उहाँले पठाएको चिठी हेरेका छौं।” प्रचण्डका अनुसार ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई कार्कीलाई ‘कामचलाउ प्रधानमन्त्री’ नियुक्त गर्न पत्र पठाएका थिए। भदौ […]
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका लागि एमालेको पनि पुनर्गठन महत्त्वपूर्ण भइसकेको बताएकी छन् । ‘कांग्रेसमा त्यो सुरु भइसक्यो’, […]
फेसबुक प्रतिक्रियाहरु