होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु
समाचार

कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

काठमाडौंः कैलालीको घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ।

३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ११ः१५ बजे मृत्यु बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए।

असार २४ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएको भोलिपल्ट उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै