होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिले खारेज गरिन् संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
समाचार

राष्ट्रपतिले खारेज गरिन् संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

  • नागरिक रैबार
राष्ट्रपतिले खारेज गरिन् संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

काठमाडौँ — नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार