होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय सभा बैठकको कार्यसूची : राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने
देश/प्रदेश

राष्ट्रिय सभा बैठकको कार्यसूची : राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने

  • नागरिक रैबार
राष्ट्रिय सभा बैठकको कार्यसूची : राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने

आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन बोलाउने सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त मन्त्रीपरिषद् हेरफेर सम्बन्धी पत्र पढेर सुनाउने अर्को संभावित कार्यसूची राखिएको छ । राष्ट्रिय सभा बैठकको थप कार्यसुची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

गत असार २८ गते सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापना गर्दै ७ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सो आदेशपछि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गत असार ३१ गते संसद बैठक डाकेकी थिइन् ।

विज्ञापन

गत असार १७ गतेदेखि सुरु भएको राष्ट्रिय सभाको बर्खे अधिवेशन १० दिनपछि गत असार २८ गते राष्ट्रपति भण्डारीले अन्त्य गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार