होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढी पुगिन् ‘बलात्कारीलाई फाँसी दे’ भन्दै सावित्री
समाचार

धनगढी पुगिन् ‘बलात्कारीलाई फाँसी दे’ भन्दै सावित्री

  • नागरिक रैबार
धनगढी पुगिन् ‘बलात्कारीलाई फाँसी दे’ भन्दै सावित्री

धनगढी: निर्मलालाई न्याय माग्दै सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गरेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्।

निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्र्दै आफू धनगढी आएको उनले बताइन्।

‘हामीले नाङ्गै हिडे पनि कसैलाई बलात्कार गर्ने अधिकार छैन्। सरकारले निर्मलालाई न्याय दिन नसक्ने भए भनोस् हामी आफै अगाडि बढ्छौ’ उनले भनिन्।

विज्ञापन

सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई थियो। झापाबाट धेरै पटक धनगढी आइसकेको र निर्मलाले न्याय नपाउँन्जेल धनगढी आइरहने उनले बताइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार