होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट
समाचार

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

  • नागरिक रैबार
मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गए राति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट प्रहरीले जानकारी दिएको छ। अहिले आगोलाई फैलनबाट रोके पनि पुरै आगो भने नियन्त्रणमा आइनसकेकाे  प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले  जानकारी दिए ।उनले भने,´ आगलागीबाट धेरै नोक्सानी भएको अनुमान छ मानवीय क्षति भने भएको छैन।` अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार