होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर दिइन् बधाई
समाचार

चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर दिइन् बधाई

  • नागरिक रैबार
चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर दिइन् बधाई

१ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार