होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा बगेर वेपत्ता भएका एक जनाको शव भेटियो, अर्का अझै वेपत्ता
Breaking News

बाजुरामा बगेर वेपत्ता भएका एक जनाको शव भेटियो, अर्का अझै वेपत्ता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा बगेर वेपत्ता भएका एक जनाको शव भेटियो, अर्का अझै वेपत्ता

नागरिक रैबार/बाजुरा २ असार। बाजुरामा खोलाले बगाएर वेपत्ता भएका एक जनाको २ दिनपछि शव भेटिएको छ भने अर्का अझै वेपत्ता छन्।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला लुहारको शव भेटिएको हो। उनको मंगलबार शव भेटिएको प्रहरीले जनाएको छ।

यस्तै त्रिवेणी नगरपालिका–५ किम्नीका १३ वर्षीय कमल बुढा भने अझै वेपत्ता छन्। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।सोमबार परेको अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा उनीहरु वेपत्ता भएका थिए। लुहारको शव घटना भएको ठाउँबाट २० किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै