होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेती अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा देखियो कोरोना
समाचार

सेती अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा देखियो कोरोना

  • नागरिक रैबार
सेती अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा देखियो कोरोना

धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८५ जनाको कोरोना परीक्षण गरिएकोमा ३१ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ८ जनाको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै