होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कैलालीमा हुलाकी सडक बाढीले बगायो
समाचार

कैलालीमा हुलाकी सडक बाढीले बगायो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा हुलाकी सडक बाढीले बगायो

कैलाली: कैलालीमा रहेको हुलाकी राजमार्ग आयोजना अन्तर्गतको सडक बाढीले बगाएको छ। जिल्लाको भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको हो।

बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण कान्द्रा नदीको बहाव बढेसँगै सो सडक बगाएको स्थानीयले बताएका छन्। झण्डै १ सय मिटरभन्दा बढी सडक बगाउँदा खेतमा बनाइएको आलीबाट हिँड्डुल गरिरहेको स्थानीयले बताएका छन्।

भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै