होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
समाचार

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

१ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।पाल्पाको डुम्रे नजिकै पहिरो खस्दा तानसेन–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । यस्तै राम्दी सीता पहाडबाट पहिरो खस्दा बर्तुङ–स्याङ्जा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भएपनि अविरल भारी वर्षाका कारण केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र, दोभान, चर्चरे, चौविसमाइल, डुम्रे लगायतका क्षेत्रमा पनि पहिरो जाने उच्च जोखिम भएकाले यात्रा गर्दा सजग रहन प्रहरीले अनुरोध गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै