होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सकको निगरानी
समाचार

प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सकको निगरानी

  • नागरिक रैबार
प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सकको निगरानी

काठमाडौँः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा निजि निवास खुमलटारमा आराम गरिरहेका छन्।
अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै