होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरलाई भारतमा अवार्ड
समाचार

नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरलाई भारतमा अवार्ड

  • नागरिक रैबार
नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरलाई भारतमा अवार्ड

काठमाडौंः नेपाल प्रहरीका तीनजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले भारतमा अवार्ड पाएका छन्। हैदराबादमा भएको इन्डियन पुलिस ट्रेनिङ (आइपीएस) मा सहभागी उनीहरुले अवार्ड पाएका हुन्।

May be an image of 4 people, people standing and outdoors

हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा भएको ५० हप्ता लामो तालिममा इन्स्पेक्टर अनिल थापाले आउटडोरमा द बिएसएफ ट्रफि, किरण राउतले द जयपुर कप र सिमोन धितालले द जयपुर कपको उपाधि पाएका हुन्। सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा शुक्रबार विहान भएको दिक्षान्त समारोहमा भारतीय सुरक्षा सल्लाहकार अजित डोवलले उनीहरुलाई अर्वाडले सम्मानित गरेका हुन्।

विज्ञापन

May be an image of 5 people, people standing and outdoors

तालिममा नेपालसहित, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी भएका थिए। सो तालिममा नेपाल सन् १९५४ देखि सहभागी हुँदै आइरहेका छ।

May be an image of 3 people, people standing and outdoors

May be an image of 8 people, people standing and military uniform

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै