



धनगढी: दसैँको अवधिमा धनगढीको कपडा बैंक बन्द हुने भएको छ। उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंक ५ दिसम्म बन्द हुने भएको हो।


असोज २७ गते बुधबारदेखि कार्तिक १ गतेसम्म बैंक बन्द हुने बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। हाल कपडा बैंकले संकलन भएका कपडा निःशुल्क वितरण गरिरहेको छ। दिनेश खबरबाट साभार



फेसबुक प्रतिक्रियाहरु