होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ३१, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालगन्जबाट छुटेको बस दुर्घटनाः २२ जनाको मृत्यु, १८ घाइते
समाचार

नेपालगन्जबाट छुटेको बस दुर्घटनाः २२ जनाको मृत्यु, १८ घाइते

  • नागरिक रैबार
नेपालगन्जबाट छुटेको बस दुर्घटनाः २२ जनाको मृत्यु, १८ घाइते

धनगढीः नेपालगन्जबाट मुगुका लागि छुटेको बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ। दुर्घटना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो।

बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। यस्तै दुर्घटनामा १८ जना घाइते भएको बताईएको छ।

‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने। मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको उनले बताए।

विज्ञापन

अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।  दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार