होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
बाजुरा बिशेष

बाजुरामा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

  • नागरिक रैबार
बाजुरामा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

नागरिक रैबार/बाजुरा २७ भदाै । बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-८ बस्ने २१ वर्षीय प्रकाश कुँवर रहेका छन्।

शनिबार बिहान अस्थाई प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उनले सवारी साधन किन जाँच गर्नुपर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात समेत गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै