होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगर उप–प्रमुख विष्टका ससुराको निधनप्रति नेपाली कांग्रेस बाजुराद्धारा दुःख व्यक्त
समाचार

नगर उप–प्रमुख विष्टका ससुराको निधनप्रति नेपाली कांग्रेस बाजुराद्धारा दुःख व्यक्त

  • नागरिक रैबार
नगर उप–प्रमुख विष्टका ससुराको निधनप्रति नेपाली कांग्रेस बाजुराद्धारा दुःख व्यक्त

नागरिक रैबार ।
बाजुरा २७ साउन ।
बडीमालिका नगरपालिका उप–प्रमुख कविता बिष्टका ससुराको निधनप्रति नेपाली कांग्रेस बाजुराले एक विज्ञप्ती जारी गरी दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवं बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्टका ससुरा बडीमालिका नगरपालिका वडा नं ९ चौराटा निवासी हिरामणी विष्टको ६८ बर्षको उमेरमा भएको निधनप्रति नेपाली कांग्रेस बाजुरा स्तब्ध भएको कुरा समवेदना पत्रमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस बाजुराका एक कुशल तथा कर्मठ सदस्य गुमाउदा सिङ्गो नेपाली कांग्रेस बाजुरा शोक मग्न भएको छ । यस दुःखद घडीमा मृतत्माको चिरशान्तीको कामना सहित मृतात्माप्रति भावपुर्ण श्राद्धान्जली अर्पण गर्दछु ।
साथै उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तब्त परिवार जनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी नेपाली कांग्रेस बाजुरा गहिरो समवेदना प्रकट गर्दै कार्यालय सचिव देव रोकायाद्धारा हस्ताक्षरित समवेदना पत्र मार्फत दुःख व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार