होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छात्रवृत्तिको लागि फारम भर्न सीटीइभीटीको आग्रह
समाचार

छात्रवृत्तिको लागि फारम भर्न सीटीइभीटीको आग्रह

  • नागरिक रैबार
छात्रवृत्तिको लागि फारम भर्न सीटीइभीटीको आग्रह

काठमाडौं, २४ मंसिर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले विशेष प्राविधिक शिक्षा तथा छात्रवृत्तिको लागि रजिस्ट्रेसन फारम भर्न आग्रह गरेको छ । सीटीइभीटीले डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको विशेष प्राविधिक शिक्षा कार्यक्रमको लागि फारम भर्न आह्वान गरेको हो ।

सीटीइभीटीले नेपाल सरकारको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत आंगिक र साझेदारीमा सञ्चालन भएका कलेजहरुमा २०७७÷७८ का लागि छात्रवृत्तिको भर्ना अनुमति प्रक्रियामा सिफारिस भई भर्ना भएका विद्यार्थीहरुलाई फारम भर्न आह्वान गरेको हो । सीटीइभीटीले सुचनामार्फत पुस १८ गतेसम्म कार्यालय समयभित्र रजिस्ट्रेशन फाराम बुझाउन पनि आग्रह गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार