काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ ।बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।
हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट
https://drive.google.com/file/d/1gU4kVWvFp7AIyW78t43_jxpJ3LPBm9te/view
फेसबुक प्रतिक्रियाहरु