होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोभिडका कारण काम गुमाएका ५ लाख गरिब परिवारलाई १० हजारका दरले राहत दिने घोषणा
समाचार

कोभिडका कारण काम गुमाएका ५ लाख गरिब परिवारलाई १० हजारका दरले राहत दिने घोषणा

  • नागरिक रैबार
कोभिडका कारण काम गुमाएका ५ लाख गरिब परिवारलाई १० हजारका दरले राहत दिने घोषणा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ बाट प्रभावित व्यवसाय पुनरुत्थानका लागि थप रकमको व्यवस्था गरेको बताएका छन् । उनले कोभिड १९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । उनले स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको उल्लेख गरे ।

 

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार