होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपत्यकामा साँझ ८ बजेपछि रातभर सवारी साधन निषेध (सुचनासहित)
समाचार

उपत्यकामा साँझ ८ बजेपछि रातभर सवारी साधन निषेध (सुचनासहित)

  • नागरिक रैबार
उपत्यकामा साँझ ८ बजेपछि रातभर सवारी साधन निषेध (सुचनासहित)

काठमाडौं, २६ साउन । सरकारले साँझ ८ बजेपछि रातभर सवारी साधन चल्न निषेध गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै आज उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरुले सूचना जारी गरी बेलुका ८ बेजे भित्र सवारी साधानहरु आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख गरेका हुन् । यो निषेधाज्ञा २८ साउनबाट लागू हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुको सुचनामा भनिएको छ,‘अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजे भित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ ।’

यद्यपि निर्माण सामाग्रीहरुलाई साँझ ९ बजेदेखि विहान ५ बजेसम्म उपत्यकाभित्र चल्न छुट दिइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार