होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली अस्वस्थ, आजका भेटघाट कार्यक्रम रद्द
समाचार

ओली अस्वस्थ, आजका भेटघाट कार्यक्रम रद्द

  • नागरिक रैबार
ओली अस्वस्थ, आजका भेटघाट कार्यक्रम रद्द

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।उनलाई रूखाघोकीसहित ज्वरो आएपछि आजका भेटघाट कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जनाएको छ।

आज भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा समेत आफू नगएर उनले प्रदीप ज्ञवालीलाई पठाएका छन्।ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन्।बिहान ८ बजेदेखि उनी कोहीसँग पनि भेटघाट गरेका छैनन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै