होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल भोलि डडेल्धुरा आउँदै
समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भोलि डडेल्धुरा आउँदै

  • नागरिक रैबार
एकीकृत समाजवादीका अध्यक्ष नेपाल भोलि डडेल्धुरा आउँदै

डडेल्धुरा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि डडेल्धुरा आउने भएका छन्। जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष नेपाल डडेल्धुरा आउने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टीका डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताए।

एमाले डडेल्धुरा अध्यक्ष तारा जोशी लगायतका सिंगो टिम नै एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने धेरैले अनुमान गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै