होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा विकासले सोध्यो विद्यालयलाई स्पष्टीकरण
समाचार

प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा विकासले सोध्यो विद्यालयलाई स्पष्टीकरण

  • नागरिक रैबार
प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा विकासले सोध्यो विद्यालयलाई स्पष्टीकरण

अछामः अछाममा कक्षा ११ को प्रश्नपत्र बाहिरीएको विषयमा शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयलाई स्पष्टीकरण साेधेको छ।कक्षा ११ को लेखा विधिका सिद्धान्तको प्रश्नपत्र बाहिरीएको खबर प्रमाणसहित विभिन्न सञ्चार माध्यममा आएको भन्दै सरस्वती माध्यमिक विद्यालय जयगढलाई उक्त विषयमा स्पष्ट पार्न इकाईले पत्र पठाएको हो।

साथै विद्यालयलाई प्रश्नपत्रको गोपनियता भंग गरेमा शिक्षा ऐनको नियम १७(१क) बमोजिम दण्ड सजाय हुने प्रावधान रहेको भन्दै सचेत समेत गराइएको छ।

शुक्रबार विद्यालयले सञ्चालन गरिरहेको कक्षा ११ को लेखा विषयको प्रश्नपत्र एक विद्यार्थीले हात पारेका थिए। आइतबार सञ्चालन हुने उक्त परीक्षाको प्रश्नपत्र उनले १ सयको रिर्चाजकार्ड दिएर ३ दिन अगावै फेसबुक म्यासेन्जरमार्फत पाएका हुन्।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै