होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपाललाई एमालेमा नफर्कन बाबुरामको आग्रह
राजनीति

माधव नेपाललाई एमालेमा नफर्कन बाबुरामको आग्रह

  • नागरिक रैबार
माधव नेपाललाई एमालेमा नफर्कन बाबुरामको आग्रह

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्ने बताएका छन् । उनले पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोस्रो संवैधानिक वा अर्ली ईलेक्शन भेरियन्ट आउनसक्ने खतरा औंल्याएका छन् ।

कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!

— Baburam Bhattarai (@brb1954) August 8, 2021

विज्ञापन

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!”

नेता भट्टराईले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई लक्षित गरेर प्रतिगमन फेरि आउनसक्ने भन्दै एमालेमा नफर्कन आग्रह गरेका छन् । पछिल्लो समय एमाले एकताको प्रयास भैरहेको छ । नेपाल पक्षले पनि पार्टी एकतामा जोड दिने निश्कर्ष निकालेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै