होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • अछाममा एक युवक मृत फेला
समाचार

अछाममा एक युवक मृत फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अछाममा एक युवक मृत फेला

अछाममा एक युवक मृत फेला परेका छन्। कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन मृत फेला परेको प्रहरीले बताएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाइकलसहित उनी मृत फेला परेका हुन्। घटनाबारे थप विवरण आउन बाँकी छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै